Bhanu Ma Kasari – भनु म कसरी हृदयको गहिराई
Chord: D major
भनु म कसरी हृदयको गहिराई, छुनु भयो यशुले
भनु म कसरी हृदयको गहिराई, छुनु भयो यशुले
यशुले…
जिवनको बाटो यो अन्धयारो थियो जो, भर्नु भयो ज्योतिले
जिवनको बाटोयो अन्धयारो थियो जो, भर्नु भयो ज्योतिले
ज्योतिले…
(यसैले जोडिन्छु तिमीसंग
बाच्ने आधार तिमीनै हौ
मेटिन्छ गहिरो तृष्ना मेरो
पिउने ईनार तिमीनै हौ
पिउने ईनार तिमीनै हौ) – २
(तिमीले जस्तो कसैले मेटाउदैन तृष्ना
तिमीले जस्तो कसैले छुदैन यो हृदयलाई) – २
(जति गहिरिन्छु म आफैलाई हराउछु
आफैलाई हराउदा म तिमीलाई भेटाउछु) – २
(यसैले जोडिन्छु तिमीसंग
बाच्ने आधार तिमीनै हौ
मेटिन्छ गहिरो तृष्ना मेरो
पिउने ईनार तिमीनै हौ
पिउने ईनार तिमीनै हौ) – २

