Gauchu Geeta Nepali Christmas Song Lyrics, Written and Sung by Bikash Dutta Dulal & Sunita Thegim – गाउँछु गित मनै नेपाली क्रिसमस
गाउँछु गित मनै खोले येशु पाँए संसारै झलल
किन तिमि एक्लै रुन्छौ (येशु आए शान्ति बोकेर – ४
जीवन सँधै रित्तो रित्तो कति जिउँछौ आँशु बोकेर
हो……. जीवन सँधै रित्तो रित्तो कति जिउँछौ आँशु बोकेर
येशु दिन्छन शान्ति मनमा (आउ बाचौँ हाँसो बोकेर –२
गाउँछु गित मनै खोलेर येशु पाँए संसारै झलल
किन तिमि एक्लै रुन्छौ (येशु आए शान्ति बोकेर – ४
उनको कृपा शिर माथि हट्यो मनको पिँडा हजार
हो…… उनको कृपा शिर माथि हट्यो मनको पिँडा हजार
चाखि सके उनको माया (जब हिँडे तोडि संघार –२
गाउँछु गित मनै खोलेर येशु पाँए संसारै झलल
किन तिमि एक्लै रुन्छौ (येशु आए शान्ति बोकेर – ४
Gauchu Geeta Song Lyrics in English
Gauchu Geeta Lyrics, गाउँछु गित मनै Lyrics
Key Takeaways
- The article features the lyrics of the Nepali Christmas song ‘Gauchu Geeta’ written and sung by Bikash Dutta Dulal & Sunita Thegim.
- The lyrics describe themes of joy and peace brought by Jesus during Christmas.
- Repeated lines emphasize the contrast between loneliness and the hope that Jesus brings.
Estimated reading time: 2 minutes

