आओ हामी उत्सव मनाऊँ – Dherai Dherai Maya nepali christian song lyrics
धेरै धेरै माया
E G#m
आओ हामी उत्सव मनाऊँ, खुसीले गाऊँ,
C#m A E
एकसाथ रमाऊँ आज,
E. G#m
मुक्ति सुनिश्चित गर्नुभो, बौरी उठेर
C#m A E
आउनुभो हामी माझ
B A E
पापको खिल मृत्युको अब मृत्यु भो
B A E
अन्धकारको राज्य सँधैलाई हट्यो
B A F#m B
यी सबै सम्भव भो किनकि ख्रीष्ट प्रभु क्रुसमा जानुभो…
E A B E
(धेरै धेरै माया छ हाम्रो येशूलाई, धेरै धेरै अनन्तलाई) २
मृत्युले निल्न नसक्ने अनन्त जीवन
ख्रीष्टमा प्राप्त भो आज
उदास भएर जीउनलाई सुहाउँदैन
अब हामीलाई यहाँ,
खराबी माथि असलको जीत भो,
खुसी सँधैभरिलाई अब सम्भव भो
यी सबै हासिल भो किनकि ख्रीष्ट प्रभु क्रुसमा जानुभो…
(धेरै धेरै माया छ हाम्रो येशूलाई, धेरै धेरै अनन्तलाई) २



