हामी वचनमा तल जरा गाडेर – Bachanma Jara Gadera
Chord: F – major
(वचनमा तल जरा गाडेर) ४
हामी वचनमा तल जरा गाडेर, आत्मा मा माथि उडने पूस्ता हौँ
हामी आत्मा मा उडने पूस्ता हौँ, हामी वचनमा तल जरा गाडेर
आत्मा मा माथि उडने पूस्ता हौँ, हामी बचनमा डुबन पूस्ता हौँ
हो… हो… हो… २
दाखमधयले होईन आत्माले माती एका, जोतिका सन्तान हामी हौँ
शरीरको हैन आत्माको अधीमा, दिन दिन हिडने पुस्ता हामी हौँ
आत्मीकि धारण गरी सारा हात हतियार संग्रामा उतरिन् छ
आँशुको आँशुको साथमा छडेर हाँस्दै कटनी गर्नु छ २
हो… हो… हो… २
सजीलो संग अल्जाउने पापहरुलाई पन्छाई बलियो भई खडा हुनु छ
रात पर्न अगी हेर दिन हुदानै, मण्डलीले काम गर्नु छ
दाजुभाई दिदी बइनी जाउँ है खेत तिर, फसल पाकि सकेछ
खेताला खेताला अरु प्रभुले धेरै पठाउनु हुदैछ २
हो… हो… हो… २
हामी वचनमा तल जरा गाडेर, आत्मा मा माथि उडने पूस्ता है
हामी आत्मा मा माथि उडने पूस्ता है, हामी बचनमा दुबने पूस्ता है हो‘।। हो ‘‘ हो ‘‘।

