सत्रुहरु को बिचमा विजय – Ma Yeshulai Khojnechu

Faith Score+1
Faith Score+1

सत्रुहरु को बिचमा विजय – Ma Yeshulai Khojnechu
Satruharu… K0 bicam0

सत्रुहरु… को बिचमा विजय मलाई दिने , मृतुको बाटोमा जीवन मलाई दिने
सत्रुहरु… को बिचमा विजय मलाई दिने , मृतुको बाटोमा जीवन मलाई दिने …..
आकाश झर्छा पहाड लड़छा
(म तपाईलाइ खोज्ने छु , म तपाईलाइ हेर्ने छु ) 2

बोल्ने : सत्रु हरुको बिचमा तपाई ढाल हुनुहुन्छा , मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ , म कहिले पनि डराउने छैन ,किनभने तपाई सर्बोच्मा बस्नुहुने मेरो पर्मेस्वोर हुनुहुन्छ।

(आन्धकारले ढाक्दा , ज्योति मलाई दिने, आधि हुरीको बिचमा किल्ला बनि दिने ) २
आकाश झर्छा पहाड लड़छा
(म तपाईलाइ खोज्ने छु म तपाईलाइ हेर्ने छु) 2
आकाश झर्छा पहाड लड़छा
(म तपाईलाइ खोज्ने छु ,म तपाईलाइ हेर्ने छु) 2
हु……..हु……
(मेरो आशा हारुउदिन , तपाई हुदा म डराउदिन ) २
हे येशु,,,,,
आकाश झर्छा पहाड लड़छा
(म तपाईलाइ खोज्ने छु ,म तपाईलाइ हेर्ने छु ) २
(म येशुलाइ खोज्ने छु ,म येशुलाइ हेर्ने छु ) २

We will be happy to hear your thoughts

      Leave a reply

      About Us

      Part of the Christianmedias organization, we are dedicated to sharing worship music to inspire prayer and devotion worldwide.

      World Tamil Christians - The Ultimate Collection of Christian Song Lyrics
      Logo