पिर नगर है दाजै येसु जान्दछन् है तिम्रो मनलाई – pir nagara hai dajai yesu

Faith Score+1
Faith Score+1

पिर नगर है दाजै येसु जान्दछन् है तिम्रो मनलाई – pir nagara hai dajai yesu

Capo used in 3rd fret ( भजनमा प्रयोग भएका Original Chords)

C F
पिर नगर है दाजै येसु जान्दछन् है तिम्रो मनलाई
C F
पिर नगर है बहिनी येसु जान्दछन् है तिम्रो मनलाई
C G F G C
बिसाउ बरु सितल छाहारीमा उनको तिम्रो थकित तनलाई
F / G C
आ…है…. , ओ तिम्रो थकित तनलाई
F / G C
आ… है…., तिम्रो थकित तनलाई

Verse-1
C Am C
पापले प्रवेश गरे देखि संसार अर्कै भो,
C G G C
पसिना, आँसु बहाउन पर्ने जीवन कठिन भो, साह्रै जीवन कठिन भो
F C G
काँढ़ा र सिउँड़ी उमार्न धर्तीमा मानिसलाई विश्राम छैन है
F G F G C
येसु आउनु भो मानिस भई मानिसको दुख भोग्नलाई

आँसु नझार है दाजै, येसु जान्दछन् है तिम्रो मनलाई
आँसु नझार है बहिनी , येसु जान्दछन् है तिम्रो मनलाई

बिसाउ बरु सितल छाहारीमा उनको तिम्रो थकित तनलाई
आ…है…. ,ओ तिम्रो थकित तनलाई
आ… है…., तिम्रो थकित तनलाई
Verse-2

{मृत्युले प्रवेश गरे देखि सबै थोक नाशवान भो,
पापले प्रभावित हृदय साह्रै अशान्त भो, बरै साह्रै असान्त भो}~2
मानिसको पीडा देखेर आफै रुनु हुने प्रभु येसुले ,
देख्नु हुन्छ तिम्रो आँसु सब ठिक गर्नुहुन्छ उहाँले ।

पिर नगर है दाजै येसु जान्दछन् है तिम्रो मनलाई
पिर नगर है बहिनी येसु जान्दछन् है तिम्रो मनलाई

बिसाउ बरु सितल छाहारीमा उनको तिम्रो थकित तनलाई
आ…है…. ,ओ तिम्रो थकित तनलाई
आ… है…., तिम्रो थकित तनलाई

धन्यवाद !!

We will be happy to hear your thoughts

      Leave a reply

      About Us

      Part of the Christianmedias organization, we are dedicated to sharing worship music to inspire prayer and devotion worldwide.

      World Tamil Christians - The Ultimate Collection of Christian Song Lyrics
      Logo